free webpage hit counter एनआईसी एसिया बैकको चमत्कारी निक्षेप योजना सार्वजनीक - RatoKalam.com is No one news portal.

एनआईसी एसिया बैकको चमत्कारी निक्षेप योजना सार्वजनीक

झापा, चैत्र २४ ।
नेपालमा सञ्चालनमा रहेका बैंकहरु मध्ये उत्कृष्ठ बन्दै गएको एनआइसी एसिया बैंक लिमिटेडले एक साथ १५ चमत्कारीक निक्षेप योजना सार्वजानीक गरेको छ । बैंक पनि साथि पनि हाम्रो पनि राम्रो पनि योजना सहित स्थापित बैंकले नयाँ योजना सार्वजानीक गरेको हो ।
नयाँ सार्वजानीक गरेको योजनामा चामत्कारीक बचत, चामत्कारीक नारी बचत, चामत्कारीक जेष्ठ नागरिक बचत, चामच्कारीक बाबुनानी बचत, चामत्कारीक बिद्यार्थी बचत, चामत्कारीक स्वरोजगार बचत, लगायतका योजना सर्वजानीक गरेको झापाको झिलझिले स्थीत एनआईसी एसिया बैकका शाखा प्रमुख लेखनाथ अधिकारीले रातो कलमलाई जानकारी दिए ।
उक्त योजनामा १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा समेत समावेस गरिएको छ । नयाँ चमत्कारीक योजनामा २२ नयाँ चमत्कारीक फाइदा समेत दाबी गरिएको छ । ति योजनमा १५ लाख सम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको उपचार योजना समावेश रहेका छन ।
नेपालमा पहिलो पटक सरकारले तोकेका घातक रोगहरुको निदानका लागि बैैंकले सहयोग गर्न लागेको हो । नयाँ योजनामा कर्जामा पनि बिशेष छुट जारी गरिएको छ । बैंकले मुलुकभर रहेका २ सय ८१ शाखाहरुबाट सेवा प्रदान भइरहेको छ । बैंकका अहिले १५ लाख ग्राहक रहेको अनुमान छ ।

अन्तरवार्ता

थप...