free webpage hit counter ‘ए टु जेड अनलाइन बजार’ को नयाँ शाखा विस्तार - RatoKalam.com is No one news portal.

‘ए टु जेड अनलाइन बजार’ को नयाँ शाखा विस्तार

राक संवाददाता
विराटनगर, भाद्र २६
‘ए टु जेड अनलाइन बजार’ ले ग्राहकबर्गहरुको सुबिधालाई मध्यनजर गर्दै पुतलिसडकस्थित स्टारमलमा नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा संचालन रहदै आएको ए टु जेड अनलाइन बजारको यो पहिलो  शखा हो । उक्त शाखामा मोबाइल, ल्यापटप, टिभी, क्यामेरा तथा होम एमलाईन्सका सरसमाग्रीहरु उपलब्ध छन् ।
नेपाल थालसमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठकले ए टु जेड अनलाईनको शाखाको शुक्रवार उद्घाटन गरेका थिए । विभिन्न सामाजिक सेवाको कार्यमा सक्रिय रहेको नेपाल थालसमिया सोसाईटिलाई वर्षेनी केही रकम सहयोग गर्ने ए टु जेडका अध्ययक्ष विकास भण्डारीले उदघाटन कार्यक्रममा उद्घोष गरेका थिए ।

ग्राड ओपेनिङको अवसारमा ए टु जेडले असोज १ गते पुतली सडकस्थित स्टारमलको ग्राउन्ड फ्लोरमा भब्य मेलाको आयोजना समेत गर्ने भएको छ । उक्त मेलामा मोबाईल तथा ल्यापटप मेलामा ग्राहकहरुले पुरानो मोबाईल तथा ल्यापटप साटेर नयाा मोबाईल, ल्यापटप लिनसक्ने कम्पनीले जनाएको छ ।
ए टु जेडले ग्रहाकवर्गका लागी अनलाईन सपिङ र ईएमआईको सुविधा समेत दिदै आएको छ ।

अन्तरवार्ता

थप...