free webpage hit counter करेन्ट लागेर कृष्ण ओली, बुद्दिमान कुवरको भन्दा नाजुक अवस्थामा रमेश बेघा लिम्बू (शेयर गरौ) - RatoKalam.com is No one news portal.

करेन्ट लागेर कृष्ण ओली, बुद्दिमान कुवरको भन्दा नाजुक अवस्थामा रमेश बेघा लिम्बू (शेयर गरौ)

पछिल्लो समय बिजुलीको करेन्ट लागेर अपाँगता भएका व्यक्तिहरु लगातार मिडियामा आईरहेका छन् । कृष्ण वलिपछि बाँकेका बुद्धिमान कुवँर, त्यसपछि पुर्वका हरिकाजी ढुँगाना लगत्तै बिराटनगरकी मेघा घिमिरे मिडियामा आए र सहयोग पनि पाए ।

अब बुटवलकी रुपा रौतारको भिडियोहरु युटुब च्यानलहरुमा देखिन थालेका छन् । त्यसैगरी करेन्ट बाटै खुट्टा गुमाएका याङ्वरक २ पाँचथरका २९ वर्षिय रमेश बेघा लिम्बू सहयोग माग्दै मिडियामा आएको छ ।

करेन्ट लागी जीवन र मृत्युको दोसाँधमा छट्पटाउदै गर्दा १५ महिने छोरी र श्रीमतीको बिचल्ली भएको छ ।

उनलाई सहयोगको लागि पीडितको मोबाइल न. ९८१६९८०३७१ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

 

अन्तरवार्ता

थप...