free webpage hit counter कियाचु हङकङले सिनेमा कर्मि तथा कलाकार रोशन अाङबुङ लिम्बू बचाउ अभियानमा सहभागी हुन गरे अपिल - RatoKalam.com is No one news portal.

कियाचु हङकङले सिनेमा कर्मि तथा कलाकार रोशन अाङबुङ लिम्बू बचाउ अभियानमा सहभागी हुन गरे अपिल

हार्दिक-अपिल !
तेह्रथुम जिल्ला साविक अाङबुङ गा.बि.स.हाल मेयङलुङ नगर पालिका वडा नं ५ निवासी नेपाली सिनेमा कर्मि तथा कलाकार रोशन अाङबुङ लिम्बू ज्यु हालै स्थाई रुपमा हङकङमा अाउनु भएको थियो।

अचानक बिरामी भएको कारण काउलुन हङकङ स्थित क्यु.ई.अस्पताल भर्ना हुँदा उहाँ लाई बोन क्यान्सर जस्तो प्राण घातक रोग लागि सकेको र यसको लागि उपचार गर्दा खर्चिलो हुने हुनाले ,
हङकङमा रहनु भएको सम्पुर्ण संघ-ंसस्था,मनकारी सहयोगी ब्याक्तिहरु बाट सहयोग गरिदिन हुन बिनम्र अनुरोध गरिएको हुदा यसै अनुसार सहयोगको अपिल गर्दछौ ।

कियाचु हङकङ,

अन्तरवार्ता

थप...