free webpage hit counter प्रधानमन्त्रीको हुरीबतास प्रभावित क्षेत्रमा आगमन हुँदै - RatoKalam.com is No one news portal.

प्रधानमन्त्रीको हुरीबतास प्रभावित क्षेत्रमा आगमन हुँदै

काठमाडौँ, १८ चैत

प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।

अन्तरवार्ता

थप...