free webpage hit counter प्रमोद खरेलको पहिलो भेटेको हेराईमा माया बसेपछि - RatoKalam.com is No one news portal.

प्रमोद खरेलको पहिलो भेटेको हेराईमा माया बसेपछि

काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रोमान्टिक गीत ‘पहिलो भेटको हेराईमा माया बसेछ’को भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोको निर्देशन जोन राई र लिना राईले गरेका हुन् । गीतको रचना लिना राई र संगीत सुमन केसीले गरेका हुन् । माया प्रेममा हुने रोमान्टिक पलहरुलाई समेटेर गीत सिर्जना गरिएको गीतकार लिनाले बताईन ।
बाँकि भिडियोमा

अन्तरवार्ता

थप...