free webpage hit counter भूकम्पले हल्लायो - RatoKalam.com is No one news portal.

भूकम्पले हल्लायो

काठमाडौं । सोमबार बिहानै बझाङ र आसपासको क्षेत्रलाई भूकम्पले हल्लाएको छ । बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

क्षतिबारे भने अहिलेसम्म उल्लेख गरिएको छैन । सबै विस्तारामै भएका बेला आएको भूकम्पले भने धेरैको सातो लिएको छ ।

अन्तरवार्ता

थप...