free webpage hit counter शेयर कारोवारमा प्राविधिक समस्या-भएन शेयर कारोवार - RatoKalam.com is No one news portal.

शेयर कारोवारमा प्राविधिक समस्या-भएन शेयर कारोवार

काठमाडौँ, १३ चैत 

प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो ।
स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उहाँले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो ।
कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गर्नुभयो ।

अन्तरवार्ता

थप...