free webpage hit counter राजको ‘यादमा’मा टिकाको आयो हेर्नै पर्ने भिडियो - RatoKalam.com is No one news portal.

राजको ‘यादमा’मा टिकाको आयो हेर्नै पर्ने भिडियो

चर्चित गायिका टिका प्रसाईँ र राज पौडेलको आवाजमा रहेको ‘मेरो याद’ बोलको गित सार्वजनिक भएको छ। उमेश रेग्मीको शब्द तथा कम्पोजमा रहेको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन्।

बुगि उगीको विजेता कविता नेपाली, निराजन प्रधान,एलिसा शर्मा, सुनिल क्षेत्रीको अभिनय रहेको म्युजिक भिडियोमा सुनिल क्षेत्रीकै कोरियग्राफी तथा निर्देशन रहेको छ। गोत्र इन्टरटेन्मेन्ट युट्युवबाट सार्वजनि गीतको भिडियोलाई ज्ञानेन्द्र शमाले खिचेका हुन् भने विकास ज्ञावलीको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=dLX9ehuEG4c

 

अन्तरवार्ता

थप...