free webpage hit counter ज्योति मगर भन्छिन्, ‘विवाह पनि भएको छैन, कन्या पनि होइन’ [भिडियोसहित] - RatoKalam.com is No one news portal.

ज्योति मगर भन्छिन्, ‘विवाह पनि भएको छैन, कन्या पनि होइन’ [भिडियोसहित]

काठमाडौं, मंसिर २० । गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । केही दिनअघि मात्रै ज्योति होटल सञ्चालक र कार्यक्रम आयोजकले आफूमाथि दूर्वयहार गर्यो भनेर भिडियो मार्फ जानकारी गराएकी थिइन् ।

उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं समर्थक छन् ।

यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्रष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बताएकी हुन् । तर, आफू ‘भर्जिन’ अर्थात कन्या भने नरहेकी खुलासा गरेकी छन् ।

अन्तरवार्ता

थप...