free webpage hit counter मोरङ्का साँसद लिम्बू ,धनकुटाका मेयर र वडा अध्यक्ष मलेशियामा। - RatoKalam.com is No one news portal.

मोरङ्का साँसद लिम्बू ,धनकुटाका मेयर र वडा अध्यक्ष मलेशियामा।

दीप खादी लिम्बु

डीसेम्बर-२९
क्वालालम्पुर,

मोरङ्ग निर्बाचन क्षेत्र नम्बर-१ क, बाट निर्बाचित प्रदेश सभाका सामसद कुल प्रसाद साम्बा (क.कुशल) ७ दिने निजि भ्रमणको क्रममा मलेशिया आइपुग्नु भएको छ।सामसद लिम्बू सहित भ्रमण टोलिमा धनकुटा नगरपालिका का मेयर चिन्तम तामाङ वडा अध्यक्ष सन्दिप रायमाझी सिङ्गापुरको ३ दिने अनौपचारिक भ्रमण सकेर मलेशिया आइपुगेका हुन।

भ्रमण टोलिहरु लाई नेपाल आदिबाशी महासघ मलेशिया,तामाङ समाज मलेशिया र पुर्ब नेकपा माओबादी केन्द्र सम्बद्ध बिदेश बिभाग नेपाली जनप्रगतिसिल मञ्च मलेशियाले एक भेटघाट कार्यक्रमको आयोजना गरि सङ्युक रुपमा स्वागत गरेको थियो।

बिकसित मुलुकहरुको रास्ट्र बिकासमा तिब्र रुपले अगाडि बडिरहदा आफुहरु लाई पनि बिकास र समृद्धि बारे चासो लागेर बिकासको मुल सुत्रधार लाई अबलोकन गर्न निजि खर्चमा भ्रमण आएको एक औपचारिक कार्यक्रममा सामसद लिम्बुले जानकारी दिनु भयो।

मलेशिया र सिङ्गापुर ले देश बिकास र समृद्धिमा धेरै दसक अगाडि फड्को मारिसकेको छ।नेपाल लाई यी दुई देश जस्तै बनाउन त नसकौला तर नेपाली जन्ताले चाहेका र नेपाल लाई सबैको साझा नेपाल बनाउन यो भ्रमणले केही पाठ सिकाएको छ।धनकुटाका मेयर थपे।

अन्तरवार्ता

थप...