free webpage hit counter इक्साहाङ चेम्जोङको सोल्टिनी हजुर आयो भिडियोमा - RatoKalam.com is No one news portal.

इक्साहाङ चेम्जोङको सोल्टिनी हजुर आयो भिडियोमा

पाँचथर/इक्साहाङ चेम्जोङको रचना र संगीत तथा कुशल थलङद्वारा स्वरबद्ध ‘सोल्टिनी हजुर’ बोलको गीत भिडियोमा सार्वजानिक भएको छ ।

तेह्रथुमको बशन्तपुर, चो?लुङ पार्क, धनकुटास्थित तमोर नदी, भेडेटार र धरानको बिजयपुरमा हालै छायाङ्कन गरिएको म्यूजिक भिडियोलाई निर्देशन सागर केरुङले गरेका हुन् ।

भिडियो हेर्नुहोस्

 

अन्तरवार्ता

थप...