free webpage hit counter जातिय पोसाकमा यस्तो देखिए मिस धिमालका प्रतिस्पर्धीहरु (हेरौं तस्बिरहरु) - RatoKalam.com is No one news portal.

जातिय पोसाकमा यस्तो देखिए मिस धिमालका प्रतिस्पर्धीहरु (हेरौं तस्बिरहरु)

उर्लाबारी । मोरङको उर्लाबारीमा मिस धिमाल प्रतियोगिता सहभागिहरुको व्यक्तित्व विकासका लागि प्रशिक्षण दिने काम भईरहेको छ । उनीहरुको प्रतिभा प्रस्फुटन गराउदैं विभिन्न सहजकर्ता प्रशिक्षण दिईरहेको छन् । यसै क्रममा उनीहरुको जातिय पोसाकमा फोटो सुट गरिएको छ ।
अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ को आयोना गरीएको कार्यक्रम संयोजक सुनिल धिमालले बताए । यस्तो देखिए फोटो सुटमा सहभागीहरु

अन्तरवार्ता

थप...