free webpage hit counter फाल्गुन २ प्रेम दिवस अवसरमा माङ्गेना मञ्चन - RatoKalam.com is No one news portal.

फाल्गुन २ प्रेम दिवस अवसरमा माङ्गेना मञ्चन

इलाम/ माघ २४ गते, इलामकाे दक्षिणी चुलाचुली गाउँपालिका स्थित रहेका नाट्य संस्था चुलाचुली रंगमञ्चकाे पाँचौ प्रस्तुति नाटक माङ्गेना फाल्गुन २ गते मञ्चन हुने भएको छ । प्रेम दिवसका दिन अवसर पारेर मञ्चन हुन लागेका उक्त नाटक लिम्बू समुदायको संस्कृतिमा अाधारित छ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महाेत्सवमा छनाैंट भएको यश नाटक फाल्गुन १६ गते मण्डला थिएटर मा मञ्चन हुने भएको छ ।

उक्त महाेत्सवमा ९ वटा देशका ३० वटा नाटक मञ्चन हुने रंगमञ्च संस्थाले जानकारी गराएकाे छ । नाटक परिकल्पना निर्देशन चेतन अाङथुपाे, कथा जितेन पन्धाक, पाेष्टर डिजाइन देउ कुमार राई, नाटकमा केशर भुजेल, गाेमा याेङहाङ, रमिता राई, जेम्स लिम्बू , दिपेश धिमाल, सन्जय लाम्गादे, प्रविन मगर, राज फागाे, विवेक खतिवडा, सन्ताेस गिरि, लाइटमा संजित राई, साउण्डमा दिलहाङ सम्हाम्फे, कार्य व्यवस्थापन सुर्य लिम्बू रहेका छन ।

अन्तरवार्ता

थप...