free webpage hit counter लिभिङ टुगेदर’ ले इटहरीमा लियाे ज्यान - RatoKalam.com is No one news portal.

लिभिङ टुगेदर’ ले इटहरीमा लियाे ज्यान

इटहरी । इटहरीमा छुरा प्रहार गरी महिलाको हत्या भएको छ । इटहरी ४ स्थित माखिम टोलमा डेरा गरी बस्ने अन्दाजी बर्ष ३० की सोनिया राईको सोही स्थान बस्ने लालबहादुर राईले साँझ ६ बजे छुरा प्रहार गरी हत्या गरेका हुन् ।
राई हाल प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ । मृतक महिलाकाे श्रीमान हाल बिदेशमा रहेको र मृतक दुवै जना लामो समयदेखि ‘लिभिङ टुगेदर’ मा रहेकाे खुल्न अाएकाे छ । हत्याको बिषयमा अनुसन्धान भइएकाे प्रहरीले जनाएकाे छ

अन्तरवार्ता

थप...