free webpage hit counter विदेशबाट घरायसी सामान ल्याउन पाउनुपर्ने माग गर्दै नेवीसंघले बुझायो ज्ञापनपत्र - RatoKalam.com is No one news portal.

विदेशबाट घरायसी सामान ल्याउन पाउनुपर्ने माग गर्दै नेवीसंघले बुझायो ज्ञापनपत्र

बिर्तामोड : वैदेशिक रोजगारीबाट नेपाल फर्कँदा ल्याउने घरायसी सामानलाई विमानस्थलबाट सहज रुपमा पास गराउनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघ झापाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार नेविसंघ झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदा ल्याइने घरायसी सामग्रीमाथि त्रिभुवन विमानस्थलमा बन्देज लगाउनु अव्यवहारिक भन्दै ज्ञापनपत्र बुझाइएको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।

अन्तरवार्ता

थप...