• युबराज रेग्मी जेष्ठ ३, झापा / झापा जिल्लाको कमल गाउपालिका केर्खा बजारमा कोरोना संक्रमण बाट बचाउन "प्रहरीको साथी म " टि सर्ट लगाएर युबा हरु स्वयम् सेवामा जुटेका छ्न ।

     

    अनावश्यक रुपमा मानिसहरुको आवत जावतलाई निगरानी गर्न नेपाल प्रहरीहरुको सुरक्षाले चेक जाँचले मात्र सम्भब नभएकोले त्यहाका स्थानिय युबाहरु मिलेर सुरक्षा स्वयमसेवा प्रदान गर्दै आएको उक्त समितीका सम्योजक तथा केर्खा बजार समिती अध्यक्ष अमल श्रेष्ठले जानकारी गराएका छन ।



    कमल गाउपालिका उध्योग बाणिज्य संघ , केर्खा बजार ब्यबस्थापन समिती, फाल्गुनन्द टोल बिकास समिती , सान्ती समिती हाम्रो टोल बिकास समिति , समाबेसी महिला ससक्तिकरण समिती , उधमसिल महिला जागरण केन्द्र साथै स्थानिय युबा समाज सस्था लगायतको सहयोगमा २५ सदस्यीय " प्रहरीको साथी म" नामको समिती गठन गरिएको उक्त समितिका सचिब बिरेन्द्र अधिकारीले जानकारी दिए ।



    झापा जिल्लामा पहिलो पटक यस्तो स्वयंसेवक समिती गठन गरेर स्वयम सेवा पुर्याउदै आएको जानकारी सोही समितिका सम्योजक श्रेष्ठले बताएका छ्न ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …