• दमक । एकल महिला, अनाथ बालबालिका र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने गरी दमकमा शर्मीला फाउन्डेसन नामक सस्था सञ्चालन हुने भएको छ।
    गरिव तथा अर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई सहयोग गर्ने उदेश्यले फाउन्डेसन सञ्चालनमा ल्याउन लागेको सस्थाकि संयोजक शर्मीला धिमालले जानकारी दिइन। ऐले सस्था दर्ताको तयारीमा रहेको र कोरोना भाइरसको समस्या कम भएपछि कार्यक्रम गरेर फाउन्डेसन सार्वजनिक गरिने धिमालको भनाइ छ। धिमालले विगतमा पनि दमकको सरस्वती मा बिका द्रिष्टीबिहिन बालबालिकालाई सहयोग गरिसकेकि छिन।भने धेरैको उपचारमा सहयोग समेत गरिसकेकी छन। धिमाल भन्छिन मैले ब्याक्तिगत सहयोग गर्थे अब फाउन्डेसन मार्फद गर्ने सोचले सस्था स्थापन गर्न लागेको हु।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …