free webpage hit counter कुमार प्रयासको जुनको आँसु’ मा प्रबिण र रोजिनाको उत्कृष्ट अभिनय। - RatoKalam.com is No one news portal.

कुमार प्रयासको जुनको आँसु’ मा प्रबिण र रोजिनाको उत्कृष्ट अभिनय।

रातोकलम अनलाइन।

चैत्र-८

सुबास संगम राईको सब्द तथा हरि लम्सालको संगीतमा रहेको उक्त गित गायक कुमार प्रायासको सुमधुर आवाजमा रहेको गीत हाइलाइट्स नेपाल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा रोजिना राई र प्रबिण राई को अभिनय रहेको छ। गितको भिडियो बुद्ध थापा ले छायांकन गरेका हुन भने भिडियो लाई निर्देशन निकेश खड्काले गरेका हुन म्यूजिक भिडियोलाई चन्द्र चौधरी ले भिडियोलाई मुहुर्त रुप दिएका थिए ।

अन्तरवार्ता

थप...