काठमाडौं, २३ फागुन । पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् । मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,‘हामी कानूनी रुपमा छलफल गर्छौं । अब केपी ओली सत्तामा रहन सक्दैनन् । कसरी जाने भन्नेबारे छलफल गर्छौं । तस्विर : मुकुन्द कालिकोटे