२०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा १ सय २१ जना सांसद बनेका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको छ।
पूर्वएमालेको संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत छ।
प्रतिनिधिसभामा कायम रहेका साविक एमालेका १ सय २० सांसदमध्ये माधव नेपालका पक्षमा भने थोरैमात्र सांसद छन्।
नेपालका पक्षमा नेपालसहित ४० जना सांसद छन्। पूर्व एमालेका लालबाबु पण्डित र तुलसा थापा तटस्थ रहेका थिए। थप ४ जना नेपाल पक्षका रहे पनि खुल्न बाँकी रहेको स्रोतले जानकारी दिएको छ।
नेपाल पक्षका सांसदहरू: