उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) लाई मातृ शोक प्रेको छ ।
सांसद लिम्बूकी ८३ बर्षीया आमा राममाया लिम्बूको आज विहान मृत्यु भएको हो ।
पितथैलीलगायतको समस्याबाट ग्रस्त आमाको उपचारको क्रममा निधन भएको हो ।
२६ दिनदेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार रहनु भएको थियो । मिक्लजाुङ–३ घरमा आमाको शब ल्याइने र दिउँसो १ बजे अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।