काठमाडौं । बर्षको दोस्रो दिन पनि सुनको मूल्य वृद्धि कायम नै भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ ।
विहीबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयामा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।