काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइस संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको स्वाब परीक्षणमा उनीसँगै श्रीमती इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टि भएको उनले सामाजिक सन्जालबाट जानकारी गराएका छन। हाल उनीहरू निवासमै रहेको समेत उनले जनाएका छन्।