काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७२ पैसा र विक्रिदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ । त्यसैगरी, स्विस फ्रान्स एकको खरिदरदर १२९ रुपैयाँ ४५ पैसा र विक्रिदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।
बैंकको अनुसार आजर क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १५ पैसा र विक्रिदर ९६ रुपैयाँ ६४ पैसा रहको छ ।