•  No description available.

    लेटाङ । भवानी लिम्बु      स्थानीय तह र नगर अधिवेशन देशैभर एकैसाथ गर्ने कार्यतालिका अनुसार   उत्तरी मोरंङ को लेटाङ नगर    पालिकामा पनि माओवादी केन्द्रको अभिवेशन सम्पन्न भएको छ ।

    ग्रिनपिस पार्टी प्यालेस सभाहलमा भएको प्रथम  अधिवेशनले बिनोध नेपालको अध्यक्षतामा तीन उपाध्यक्ष रहने गरी ६५  सदस्यीय रहनेगरी नया  कमिटी चयन गरेको छ ।

    निर्वाचित  कमिटीको तीन उपाध्यक्षमा सान्ता राई ,राजन प्रसाद निरौला ,लेख नाथ पौडेल र सचिवमा भवानी  लिम्बू रहेका छन् । त्यसैगरी सह सचिव  ठगेन्द्र मंग्राती तथा कोश अध्यक्षमा मेनुकालामा निर्वाचित भएका हुन् ।  

     ३५ प्रतिसत महिला र २० प्रतिसत युवा रहने गरी पार्टीको विधान अनुसार वडागत रुपमा प्यानल प्रस्ताव गरी सर्व सम्मत कमिटी गठन गरिएको निर्वाचन समितिका संयोजक सदस्य  मौसम लिम्बुले बताउनुभयो ।

    नब गठित समितिका  सदस्यहरुको नामावली निम्नअनुसार छ। 

    ८.   सन्तराज लिम्बु 
    ९. टेक बहादुर राई 
    १०. प्रेम माखिम 
    ११. लाल बहादुर राई 
    १२. रमेश भट्टराई
    १३. बिष्णु प्रसाद भट्टराई 
    १४. मित्र बहादुर राई 
    १५. पदम बहादुर दर्जी 
    १६. बिमल लिम्बु 
    १७. भक्त बहादुर तामंङ
    १८. गङ्गा राम बराल 
    १९. नबिर राई 
    २०.नरेश मग्राती 
    २१.कुमारी मिझार 
    २२. ख्याम राज भट्टराई 
    २३. यमकान्त वराल 
    २४. इन्दीर फुयाल 
    २५. वीर बहादुर पाहाम लिम्बु 
    २६. वसन्त सेन्चुरी 
    २७. फुल माया वि.क 
    २८.नरेन्द्र चेम्जोङ्ग 
    २९. तिलोचन काफ्ले 
    ३०. ख्याम प्रसाद न्यौपाने 
    ३१. किशोर तिम्सीना 
    ३२. श्याम कुमार पङमी मगर 
    ३३. लाल बहादुर लिम्बु 
    ३४. नर बहादुर राई 
    ३५. सुरेन्द्र बहादुर झापते तमाङ्ग 
    ३६. देवी प्रसाद भट्टराई 
    ३७.भुमिका वुर्जा मगर 
    ३८.नारायण प्रसाद लिम्बु 
    ३९. तारा बहादुर लिम्बु 
    ४०. खगेन्द्र नेपाल 
    ४१. भोलानाथ पाण्डे 
    ४२. गंगा बहादुर मगर 
    ४३. उरी प्रसाद पोख्रेल 
    ४४. दुर्गा प्रसाद पोख्रेल 
    ४५. पवर बहादुर राई 
    ४६. टंकनाथ माखीम 
    ४७. दुर्गा वि.क 
    ४८. पुर्न रवाति 
    ४९. राज कुमार राई 
    ५०. नगेन्द्र गौतम 
    ५१. प्रेम बहादुर लिम्बु 
    ५२. सुमन ढकाल 
    ५३. राम कुमार राई
    ५४. बहादुर राई 

    थप ११  जना पार्टीको अन्तरिम बिधान २०७८ अनुसार १० प्रतिसत मनोनयन गर्न पाउने व्यवस्था अनुसार पछि थप गर्ने जानकारी कमिटिका सचिव 
    भवानी लिम्बुले रातोकलमलाई जानकारी दिनु भयो । 

    No description available.

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…