• मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा पुन मनोज राजवंशीको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन भएको छ । 
    समितिको उपाध्यक्षमा तारा ओझा, सचिवमा रोशन खत्री र सहसचिवमा हिमालसिंह थेगिम चयन भएका छन् । 
    सम्मेलन गराउन बिनिता घिरिरे (सामना) प्रतिनिधि आएका थिए । समितिको सदस्यहरुमा हिमाल थेगिम, सुशिला सुब्बा, रत्नीमाया धिमाल, खेमराज राजवंशी, मुनाकुमारी भुजेल, घनश्याम राजवंशी, जनक ढकाल, टंकनाथ राई, गोबिन्द न्यौपाने, नवीन राई, नवीनकुमार गुरुङ, मेहेरमान परिवार दर्जी रहेका छन् । त्यसैगरी चन्द्रमाया तामाङ, विद्या लिम्बू, उमादेवि थापा, भावना लुङ्गेली, जितन टुडु, मानबहादुर मगर, प्रेमकला कार्कीढोली, हजरत अन्सारी, राजकुमार तामाङ, भीमप्रसाद नेपाल, बद्रिप्रसाद पोखरेल, सुनिता धिमाल, उषा ढकाल, भेषराज आचार्य, नैनबहादुर बिक, प्रमिला मगर, अनिता हेम्रम, बमबहादुर राजवंशी, विशाल भण्डारी, दुर्गाबहादुर कार्की, अनु कार्की, भोजवीर माझी, डिल्लिप्रकाश राई चयन भएका हुन् । 

    त्यसैगरी मिनबहादुर सुनुवार, हरीप्रसाद मैनाली, स्वास्तिका अधिकारी, बिर्जुलाल माझी, खगेन्द्र बराइली, देशबहादुर लिम्बू, टंकप्रसाद पाठक, विनिता मैनाली माझी, हेमराज विक, भीमप्रसाद राजवंशी, डिल्लिप्रकाश दाहाल, भोला माझी, संगीतकुमारी राजवंशी र मदन चौलागाई रहेका सदस्यमा चयन भएका हुन । अध्यक्षको आकंक्षी बढी भएपछि सर्बसहमतिको लागि दुई दिनसम्म छलफल गर्नुपरेको थियो । २९ बर्षीय राजवंशी उमेरको हिसाबले नेपालकै कान्छो अध्यक्ष हुन् । 
     

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…