• काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा नेताहरु पुग्ने क्रम सुरु भएको छ।

    सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन्।

    यस्तै, सत्तारुढ गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि महाधिवेशनस्थल पुगेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनस्थल पुगेका छन्। महाधिवेशनस्थलमा प्रमुख प्रतिपतक्षी दल नेकपा एमालेबाट भने अहिलेसम्म कोही आइपुगेको छैन।

    कांग्रेसको महाधिवेशनस्थलमा भारतीय नेताहरु पनि पुगेका छन्।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…