• उदयपुर, २३ माघ

    उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका– ७ स्थित साकेला चोकमा अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार शिल्यान्यास गरेका हुन् ।

    चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हाे । याे अस्पताल साँढे तीन तले १५ सैय्याकाे हुनेछ । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हाे । नगर अस्पताल भवन फरक क्षमता-मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए । 

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…