• नेकपा एमालेबाट उर्लाबारी नगरपालिकाकाे ८ र ९ नम्बर वडा अध्यक्ष सहित सदस्यहरुकाे टुङ्गो लागेकाे छ ।


    पार्टीले बलियाे उम्मेदवारकाे रुपमा वडा नम्बर ८ बाट पुःन अध्यक्षमा कुलबहादुर कार्की सदस्यहरुमा डम्बर बराल, रुद्रप्रसाद लामिछाने, महिला चन्द्रा डाँगी र दलित महिला कल्पना कामी राेक्का त्यस्तै वडा नम्बर ९ बाट अध्यक्षमा सुरेन्द्र कुमार शेर्मा सदस्यहरुमा झक्कड राना मगर, इन्द्र बानियाँ, महिला चम्पा तनमाङ र दलित महिला पुर्णमाया परियार दर्जी बनाइएको हाे ।


    वडावासी र वडाकाे विकासकालागि लागीपर्ने व्यक्ति भएकाले पार्टीले स्थानिय निर्वाचनमा अध्यक्ष सहित सदस्यहरूकाे छनाैट संगै जितकाे दावेदार उम्मेदवारहरुकाे चयन भएकाे स्राेतले जनाएकाे छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…