मोरङग १८ भदौ
नेकपा माओवादी केन्द्र मोरङ्को १ नम्वर निर्वाचन क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागी उमेद्वार सिफारीस गरेको छ । प्रदेश क अन्तरगत प्रत्यक्ष तर्फ कुल प्रसाद साम्वा कुशल, गोपाल नेपाली र पदम राईको नाम सिफारीस भएको छ ।
भने प्रदेश समानुपातिक तर्फ ममता ताजपुरीया, लक्ष्मी पौडेल, याम व गजमेर, गजेन्द्र दंगाल,र बिष्णु कुमारी श्रेष्ठको नाम सिफारिस गरेको छ । संघिय निर्वाचन क्षेत्रको लागी प्रत्यक्षमा प्रेम मिभक र समानुपातिक तर्फ तारीलाल धिमाल र महेन्द्र जंग तामाङको नाम सिफारिस भएको छ ।
संघिय निर्वाचन क्षेत्रको लागी प्रत्यक्षमा प्रेम मिभक र समानुपातिक तर्फ तारीलाल धिमाल र महेन्द्र जंग तामाङको नाम सिफारिस भएको छ ।