मोरङ । चारतारे युवा क्ल लेटाङ मोरङको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कपको उपाधि नजिक पुगेको छ ।
पहिलो सेमि र्फानल खेलमा पथरी ११ लाई २–५ गोल अन्तरले पराजित गर्दै चारतारे एफसी फाइनलमा प्रवेश गरेको छ । खेलमा म्यान अफ द म्याच लेटाङका समीर तामाङ घोषित भए ।
आज बुधबारको खेल टेन नवोदय एफसी तथा बेलबारी वीच दोस्रो सेमी फाइनल खेल हुनेछ ।