• मोरङ । माओवादी (केन्द्र) सम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाई.सी.एल.) नेपालको सोमबार मोरङ पथरीशनिश्चर नगर अधिवेशन समापन भएको छ । 
    वाईसीएल नेपाल पथरीशनिश्चरे नगरको दोस्रो अधिवेशनले रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन भएको हो ।
    अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिब कृतिका खनाल, सहसचिब हिमाल सिन्चुरी, कोषाध्यक्ष पवित्रा खनाल सर्वसहमत चयन गरेको हो । समितिको सदस्यहरुमा अभिशेक मगर, सन्जोग याक्खा राई, भूमिराज अधिकारी, दिपेश खड्का, सन्तोष कुमार विश्वकर्मा, मदन खड्का, दिलिप चौधरी, आइतबहादुर राई, गोबिन्द मण्डल, हेमराज लामिछाने, सन्तोष बिक लगायत रहेका छन् ।
    पथरीशनिश्चरे १ स्थित पार्टी कार्यालयमा भएको अधिवेशनमा वाईसीएल नेपाल मोरङ जिल्ला इन्चार्ज दीपक मगर, केन्द्रीय सदस्य अनु राई, पार्टी नेता लालबहादुर मगर, पार्टी नगर अध्यक्ष गोबिन्द कटुवाल लगायतको उपस्तिति रहेको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…