• मोरङ । लिम्बुवान स्वयत्तता स्थापित गरेर जाने बारे मोरङको उर्लाबारीमा सोमबार अन्तरक्रिया कार्यक्रम समापन भएको छ । 
    संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा चामाथुङ्मा होटलमा भएको अन्तरक्रिया कार्यक्रममा लिम्बुवान स्वायत्तता कायम गर्नुपर्ने वक्ताहरुले बताएका थिए । 
    लिम्बुवान राज्य परिषदको संयोजक सुबास खजुमको सभापतित्वमा भएको कार्यक्रममा लिम्बुवान सर्वपक्षीय सर्वपक्षीय गोलमेच सम्मेलनको संयोजक राजकुमार पालुङ्वा प्रमुख अतिथि रहेका थिए । गोलमेच सम्मेलन साझा संगठन हो । कार्यक्रममा रामप्रसाद धिमाल .(बाङ्गाई)ं लगायतले बोलेका एि । 
    वक्ताहरुले लिम्बुवान र तत्कालीन गोरखा राज्यको संम्झौतामा रहेको बुँदा अनुसार लिम्बुवान स्वायत्तता स्थापित गर्न लाग्नुपर्ने बताए । सुबास खापुङ तत्कालीन संघीय लिम्बुवान राज्य परिषदको संयोजक सञ्जुहाङ पालुङ्वा राष्ट्रिय जनमुक्ति पार्टीमा एकता गरेपछि खापुङले यो संगठन पुन गठन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि राजकुमार पालुङ्वा लिम्बुवान मुक्ति मोर्चा संघीयवादीको संयोजक हुन् । 
     

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…