• मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार भएको तेस्रो नगर अधिबेशनले सन्तोस वस्नेतलाई सर्वसहमत अध्यक्ष चयन गरेको छ ।
    समितिको सचिवमा सुजन वस्तोला, कोषाध्यक्ष रविन कन्दङवा र सदस्यहरुमा नर वहादुर राई र गीता लिम्बुलाई सर्वसहमत चयन गरेको छ । 
    प्याब्सन नगर समितिको शनिबार भूपु सैनिक बोर्डिङ स्कुलमा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा उद्घाटन सभा भएको थियो । 
    उद्घाटन कार्यक्रममा कलमको माध्यमबाट शैक्षिक, समाजिक, सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका रातोकलम डटकमका प्रधान सम्पादक अर्जुन जम्नेली राई, जमर्को साम्ताहिकका प्रकाशक÷सम्पादक मोहन भट्टराईलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको थियो । 

    नव निर्वाचित समिति


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…