• मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार राई (पासाङ)को अध्यक्षतामा ७६ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएका छन् ।
    २०८२ बैशाख २८ र २९ गते भएको सम्मेलनले बरिष्ठ उपाध्यक्षमा तिलकप्रसाद राई, उपाध्यक्षहरुमा अर्जुन जम्नेली राई, शुसिल वान्तावा, ज्ञान किराती, महासचिवमा बसन्त वान्तावा राई रहेका छन् । 
    उप–महासचिवहरुमा रेखराज राई, कुमार जेरो राई, सचिवहरुमा बिर्सिका राई, सन्तोष मुकमिङ राई, देवान तिलुङ राई,  दिनेश किराती र कोषाध्यक्षमा कृपा राई रहेका छन् । 
     विधान अनुसार आयोगहरुको अध्यक्षहरुमा अनुशासन आयोगको अध्यक्षमा शौभाग्यवति राई (पूर्व प्रदेश सांसद), लेखा आयोगको अध्यक्षमा डेकिन्द्रकुमार राई र निर्वाचन आयोगको अध्यक्ष हर्क छिन्ताङ राई रहेका छन् । आयोगको अध्यक्ष र सचिव संघीय समितिको पदाधिकारी र सदस्यहरु सचिवालय सदस्य सरहहुने विधानमा व्यवस्था रहेको छ । 

    सम्मेलन बैशाख २८ गते पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ति मगर, पार्टी प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले, पार्टी अनुशासन आयोगको अध्यक्ष टंक राई लगायतले शुभकामना दिएका थिए । 

    नव निर्वाचित पदाधिकारी र सदस्यहरुको पुरा विवरण
    अध्यक्षः
    १.    रामकुमार राई (पासाङ)
    क्र.सं    निर्वाचित उपाध्यक्षहरु
    १.    वरिष्ठ उपाध्यक्षः तिलक प्रसाद राई
    २.    उपाध्यक्षः सुशिल वान्तावा राई
    ३.    उपाध्यक्षः अर्जुन जम्नेली राई
    ४.    उपाध्यक्षः ज्ञान बहादुर राई

    क्र.सं    निर्वाचित महासचिव
    १.    बसन्त वान्तावा

    क्र.सं    निर्वाचित उप–महासचिवहरु
    १.    रेखराज राई
    २.    कुमार जेरो राई

    क्र.सं    निर्वाचित सचिवहरु
    १.    बिर्सिका राई
    २.    सन्तोष मुकमिङ
    ३.     देवान तिलुङ राई
    ४.    दिनेश किराती

    क्र.सं    निर्वाचित कोषाध्यक्ष
    १.    कृपा राई
     
    आयोगहरु
    अनुशासन आयोगको अध्यक्ष—शौभाग्यवति राई
    लेखा आयोगको अध्यक्ष—डेकिन्द्रकुमार राई
    निर्वाचन आयोगको अध्यक्ष—हर्क छिन्ताङ राई
    आयोगको अध्यक्ष र सचिव पदाधिकारी सरह र सदस्य सचिवालय सदस्य सरहहुने
    क) केन्द्रीय सदस्यहरु
    खोटाङ 
    १. विजय चाम्लिङ 
    २. मणी वान्तावा राई
    ३. राजेन्द्र राई
    ४. महिला बाँकी

    ख) उदयपुर 
    १. कमलादेवी राई
    २. जयकुमार राई
    ३. जंग बहादुर राई
    ४. मैया कुमारी राई

    ग) भोजपुर 
    १. अनिता राई
    २. सम्भु राई
    ३. सन्दिप किरावा
    ४. केशरमान राई

    घ) सुनसरी 
    १. जिवन राई
    २. सृजना राई
    ३.उमा राइ
    ४. भुपाल राई
    ५. चेली राई

    ङ) मोरङ 
    १. रामकुमार राई
    २. रेवती राई
    ३. नवीन राई
    ४. अनितादेवी राई

    च) झापा 
    १. श्यामकुमार राई
    २. रचना कुलुङ
    ३. लिला बहादुर राई
    ४. इन्द्रकुमार राई

    क). काठमाडौ ं
    १. निला राई
    २. भक्त किराति राई
    ३. रमेश राई

    २. ललितपुर 
    १. विनुकला राई
    २. उत्तम राई

    ग) भक्तपुर  
    १. हरिबहादुर राई
    २. निरा राइ
    ३. अर्जुन राई

    घ)  धनकुटा
    १. अमृत कुमार राई
    २. रामबहादुर राई
    ३. अनिता राई

     ङ) संखुवासभा 
    १. दुर्गादेव (याम्फु) राई
    २. नयन्द्र नाम्सोङहाङ राई
    ३. कुमार राई

    च)  पाँचथर 
    १. निसान राई

    छ) इलाम 
    १. देब कुमार राई
    २. श्याम राई
    ३. बाँकी एकजना

    ज) सोलुखुम्बु
    ..........
    झ) ओखलढुंगा 
    १. कविराज सुनुवार
    २. मनिसा राई

    ताप्लेजुङ 
    १. सीता राई
    २. जयप्रकाश राई

    नुवाकोट 
    १. राजु राई

    प्रवासबाट केन्द्रीय सदस्यहरु
    २०८२ बैशाख ३० गतेको पहिलो बैठकबाट मनोनित
    मनोज राई—अमेरिका
    रचना राई—बेलायत
    प्रमिला राई—जापन
    सुरज राई— दक्षिण कोरिया
    सञ्जय याक्खा—क्यानडा
    केदार राई—हङकङ
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…