क्वालालम्पुर/मार्च-१२
गित संगीतको दुनियाँमा जिवनका अपरिहार्य अस्त्र हो।यो क्षेत्रमा कोहि पेसागत हिसाबमा छन भने कोहि रहरले लागेका छन। जे होस तर एउटै उदेस्य मात्र हो नेपालि गित संगीत लाई साङितिक आकासमा नौलो पहिचान निर्माण गर्न अहिले विभिन्न बिधाका गितहरुमा कलाकारहरु ब्यस्त छन।
त्यस्तै संगीत क्षेत्रमा औधी रुचि राख्ने नव उदयमान कलाकारहरु मध्य एक बिरेन्द्र घर्तिमगर पनि हुन। रोल्पा जिल्ला रुनटिगढी गाउँ पालिका वडा नम्बर-१सैबाङ रोल्पाममा बुबा अ्मर बहादुर घर्ती मगर र आमा प्यारी घर्ती मगर को काख बाट जन्मिएका हुन।सानै देखि गित सङितमा रुचि राझ्ने मगर हाल साङितिक क्षेत्रमा नव उदयमान गायकका रुपमा उदायका छन।
उनको पहिलो प्रस्तुति मेरि सानू बोलको गित भर्खर बजारमा ल्याएका छन। नेपाली लोक गित सँगित मा फेरि आलाप रेकर्डिङ प्रस्तुति मा मेरि सानू नामक गित पुर्णकला बि.सी र बिरेन्द्र घर्ती मगर को स्वर रहेको छ। गितमा प्रतिभा शाली सर्जक गायक रेमो याज रैन घर्ती मगर को उत्कृष्ट शब्द र अर्जुन शाही ठकुरी को मनै छुने लय सिर्जना रहेको छ ।