• नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुग्ने क्रममा आज ईटहरी पनि आईपुगेका छन । बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए । हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो । हेर्नुस यो भिडियोमा के-के भयो निशान ईटहरी आउदा :


    कार्यक्रम स्थल आउनु पहिले नै उनले भ्यानबाट आफ्ना फ्यानलाई हात हल्लाउदै आएपछि भने हल्ला र सुसेलिले ईटहरी चोक गुन्जयमान बन्यो ।

    उनी स्टेज चडे तर ट्र्याकमा गीत गाउन थाले पछि हल्लाले गर्दा उनले ट्र्याक बिनै मुखले मात्र “यो गाउको ठिटो म” लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे ।

    भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्मे-हम्मे पर्यो । अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो । अहिले हामिले प्रहरी चौकी पुर्याईएको भिडियो प्रस्तुक गरेका छौ । उनको प्रस्तुती सहितको भिडियो पनि सार्बजनिक गर्नेछौ ।

    CP:Onlinetvnepal

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…