काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएपछि बिहिबार बिहानैदेखि ग्राहकहरु तनावमा परेका छन् ।
टेलिकमका दुवै पोस्टपेड र प्रिपेड मोवाइलमा समस्या देखिएको हो ।
कतिपय क्षेत्रमा मोबाइलबाटै गर्नुपर्ने काम भए पनि ग्राहक समस्यामा परेका छन् ।
टेलिकमबाटै समस्या भएको भन्दै टेलिकमले मर्मत प्रयास भइरहेको जनाएको छ ।