उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदका पदाधिकारीहरुको सपथग्रहण समारोहमा उपस्थित भएनन् ।
लामो समय देखी रिक्त रहेको विभिन्न संवैधानिक निकायहरुमा सिफरिस भएका व्यक्तिहरुको राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपस्थितति देखिएन ।
परिषद्को बैठक बस्ने देखी नै बिमती राख्दै आउनुभएका सभामुख सापकोटाले सार्बजनिक रुपमा नै असहमति व्यक्त गर्दे आउनुभएका कारण अनुपस्थित हुनु भएको बुझिन्छ ।
उता उपराष्ट्रपति पुन भने स्वास्थ्यको कारण अनुपस्थित भएको उहाँका सचिवालयले जनाएको छ ।