काठमाडौं, १६ चैत्र । आज अपराह्न्न ५ बजे दिल्ली स्थित एपोलो अस्पतालमा निधन हुनु भएका पुर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रशावशाली नेता खुमबहादुर खड्काको पार्शिव शरिर भोली स्वदेश ल्याइने तयारी भइरहेको छ ।
भोली बेलुकासम्म खड्को पार्शिव शरिर स्वदेश ल्याइनेछ र पर्सी आइतबार कांग्रेस मुख्यालय सानेपामा श्रदाञ्जलीका लागि राखिनेछ ।