• विज्ञान र प्रविधि को विकासबिना कुनै पनि मुलुकले फड्को मार्न सक्दैन । आजको विश्व प्रविधिबिना बाँच्नै नसक्ने भैसकेको छ । हरेक दिन नयाँ नयाँ प्रविधि सार्वजनिक भैरहेका छन् ।

    नेपालमा पनि विभिन्न किसिमका प्रविधिहरुको विकास भैरहेको छ । मतदान गर्ने विद्युतीय मेसिन त प्रयोगमै आएको छ । नेपाली वैज्ञानिकहरु एकपछि अर्को गर्दै खोजीमा लागिरहेका छन् ।

    खाँचो मात्र राज्यले तिनीहरुको प्रतिभाको पहिचान गर्नु हो । यस्तै प्रतिभाशाली युवाहरुले बनाएका छन् नेपाली र अंग्रेजी भाषामा तपाई हाम्रो सेवा गर्ने रोबोर्ट ।

    “तपाईलाई स्वागत छ, तपाई के गर्न चाहनुहुन्छ ? भन्दै त्यो रोबोर्टले एउटा कर्मचारीले जस्तै काम गर्छ । नेपाली युवा वैज्ञानिकहरुले संचालन गरेको पाइला टेक्नोलोजीले बनाएको यो रोबोर्ट नेपाल एसबीआई बैंक केशर महलमा ग्राहक सेवा केन्द्रमा यो रोबोर्ट राखिएको छ ।

    हेर्नुहोस् यो भिडियो

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…