• काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्वोधन गर्दै हुनुहुन्छ । आफ्नो भारत भ्रमणअघि आज संसदमा विशेष सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले सरकारको योजना, आफ्नो भ्रमणका एजेण्डाबारे संसद बैठकलाई जानकारी गराउनु लाग्नु भएको हो । संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    यसअघि प्रधानमन्त्रीले १९ गते आफ्नो भारत भ्रमणबारे संसदमा सम्बोधन गर्ने तयारी आफुले गरेको एक सार्वजनिक कार्यक्रममा बताएका थियो । तर, पुर्व सांसद तथा काँग्रेस नेता खुमबहादुर खड्काको निधन भएकाले हिजोको बैठकमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएपछि आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले बताउनुभयो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…