• By:Ratokalam

    फाल्गुनन्द लिङ्देन फिल्मस  प्राली द्रारा  निर्माण भइरहेको चलचित्र शान्तिको छायांकन सकिएको छ । उपत्यकाको अलावा काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, सिन्धुली आदि स्थानहरुमा छायांकन गरिएको नेपाली चलचित्र शान्तिमा सामाजिक, पारिवारिक तथा माया प्रेम मिश्रति कथा रहेको निर्देशक दिनेश लिङ्देनले बताए ।

    शान्ता बाखिम थेबे निर्मात्री र वसन्त थेबे लिम्बु कार्यकारी निर्माता रहेको यस चलचित्रमा कलाकारहरु सुशील छेत्री, सुप्रीया  श्रेष्ठ, सन्जिव थेबे लिम्बु, निशा पोमु, बालदीप राई, अजय खड्का, एम के राई, शर्मिला शर्मा, प्रदिप योङ्हाङ आदि रहेका छन् भने गित हरि उप्रेती, संगीत बिकाश चौधरी, नृत्य जनक कार्की, दन्द राजु  किराँत, छायांकन ज्ञानु राई र कथा-

    निर्देशन दिनेश लिङ्देनको रहेको छ । चलचित्र शान्ति को  सम्पादन कार्य  शुरु

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…