• [caption id="attachment_20070" align="alignleft" width="383"] DPS SCHOOL BIRATNAGAR[/caption]

    विराटनगर, आसार ०७
    आज विश्व योगदिवसको अवसार पारी नेपाल भारत युवा मैत्री संघ मारेगले विराटनगरमा वृहत योग शिविर आयोजना गरेको छ । संघका अध्ययक्ष मोहम्द नस्रुल र सचिव संजय यादवको संयुक्त संयोजक्त आयोजना भएको उक्त शिवरमा १ सय भन्दा बढी योग अनुयायीहरुको उपस्थिती रहको थियो । शिविरमा उपस्थित अनुयायीहरुमा प्रदेश संसाद जयराम यादव, नोवल मेडिकल कलेज र मदर टेरिसा बोर्डिङ स्कुलका शिक्षक एवं विद्यार्थि र सर्वसाधारण थिए । त्यसैगरी नेपाल भारत युवा संघका तर्फवाट केन्द्रिय सदस्य रेखा यादव र भारतिय कुटनितिज्ञ निरज जैसावालको उपस्थिती रहेको थियो । शिवरमा प्रशिक्षकद्धय डा.नमिन काफ्ले र विनोद गुप्तले योगप्रशिक्षण दिएका थिए ।
    त्यसैगरी विश्व योग दिवसको अवसरमा आज एक नम्बर प्रदेश सरकारले पनि सुनसरी जिल्लाको चतरामा बृहद योग शिविर आयोजना गरेको छ । सरकारको तर्फवाट सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना भएको हो । शिविरमा प्रदेश नं एकका विभिन्न विभागका मन्त्रि तथा विभिन्न जिल्लाका जिसस प्रमुख , स्थानीय तहका प्रमुखहरु एवं प्रदेश स्थिरीय उच्च दार्जका कर्मचारीहरुको उपस्थिती रहको थियो ।

    सोही अवसरमा विराटनगरस्थित डिपीएस र्बोडिङ स्कुलले समेत विद्यार्थि एवं शिक्षकका लागी योग शिवर आयोजना गराएको छ । स्कुलले आज आफै प्रांगणमा शिविर कार्यक्रम आयोजना गरी विषेश योगक्रया विद्यार्थीलाई सिकाएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…