काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको परराष्ट्रमन्त्रालयको स्रोतले जानकारी गरेका हुन् ।
यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।