ओम आचार्य
नुवाकोटको ककनीमा देशभरकै काग्रेस जिल्ला सभापतिहरुको भेला हुने भएको छ , नेपाली काग्रेस ले मंसिर २८ देखी पौष ३ सम्म गर्ने महासमिति बैठकका लागि देशैभरका सभापतिको एक विचार एक मत कै लागी मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो । सवै प्रदेस अन्तरगत का प्रदेस सभापतीहरु समेत को साझा धारणा वनाउन प्रदेस अन्तरगतका सभापतीहरु समेत आसन्न महासमीतिको वैठकलाइ लिएर आपसमा सघन छलफल मा जुट्दै ककनिमा एक विचार एक मत राख्न प्रयत्न सिल रहने छन र सामयिक राजनीतिक सन्दर्भमा समेत प्रवेस गर्ने र केन्द्रलाइ सुझाव एवं परामर्श समेत दिने यो भेलाको विसय समेत रहने वुजिएको छ प्रस्तावित विधान माथि छलफल गर्न ककनिमा पाटी सभापतिहरुको भेला भएको हो ।
नेपाली काग्रेस का तिन कोइरालाको भर्खरै एक भएको उदघोष र कृष्ण सिटौलाले वंशवादले काग्रेस को संगठन नचल्ने जस्ता आसयको टिप्पणी आइरहेको समयमा मण्डिकाटार मा सुजता कोइरालाले गरेको भेला को समेत ककनी मा हुने पाटी सभापतीहरु को छलफलले स्थान पाउने र नव नियुक्त उप सभापति विजय गच्छदार को नियुक्ति को समेत त्यो भेलामा वहसको विसय हुन सक्ने देखिन्छ । अर्को तिर संस्थापन र संस्थापन इतर पक्षको आफ्नो आफ्नो लविगं पनि यो ककनिको भेलामा देखिने छ