• काठमान्डाँै , पुस १
    दिलाशा क्रीयशनको ब्यानर मा लक्ष्मण सुवेदी को लेखन ,राजु राउत र दयाराम गहतराज को प्रस्तुती रहेको आरोप मा दिनेश पाठ्र बिजय सापकोटा को निर्माण रहेको छ। एस के अधिकारी को गीत,गणेश चौधरी र एस के अधिकारी को संगीत मा नित्याशिवा ,प्रह्लाद तिमिल्सिना ,राजेश पायल राई,मनिषा पोख्रेल को आवाज ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य सानू कुमार महर्जन को द्वन्द्व ,साहिल खान र मिलन श्रेष्ठ को सम्पादन मा संचिता लुइँटेल ,किशोर खतिवडा ,रिचा थापा,उद्वव गीरी,प्रेम खड्का ,सुशील पोख्रेल ,रश्मि भट्ट को अभिनय रहेको छ।
    आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निमार्ण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको पनि बताइएको छ । युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ,युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

    “ ए मन” हेर्नुहोस भिडियो सहित

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…