• २०७४,कात्तिक २५ सनिश्चवार By:Ratokalam 

    नेकपा एमाले र माओवादी केन्द्रको मोरंङ् काठमाण्डौ सम्पर्क मंचको संयुक्त भेला आयोजना कार्यक्रम सम्पन्न भएको हो।
    उक्त आयोजित भेला भृकुटी मण्डप ल क्याम्पसमा भएको थियो  ।

    कार्यक्रम नविन पौडेलको अध्यक्षतामा र दोर्ण दाहालको संचालनमा सुरु भएको औपचारिक कार्यक्रमको
    प्रमुख अथिति भरत मोहन अधीकारीको उपस्थिति रहेको कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट कुमार पौडेल बिषेस अथितिमा सहभागी भएको थियो ।

    भेलामा प्रमुख अथितिले भने. संघ तथा प्रदेशको निर्बाचनमा, आपसमा कुनै मनमोटाव नराखी चुनावको लागि सक्रिय हुन नेता कार्यकर्तालाई निर्देशन गर्दै भने,बिपक्षी दल नेपाली काङ्ग्रेस बाम गठबन्धनले अतालिएको र बामपन्थी सरकारले अबको चुनावमा, चिनको उधारण दिन्दै ९९.९७% बहुमत ल्याएर बामपंथी सरकार गठन गर्नेछ , यो बामपंथी सरकारले मात्र देशले काचुली फेर्ने ठोकुवा गर्दै बिपक्षी दल नेपाली काङ्ग्रेस ०.३ %मा मात्र सिमित हुने उद्घघोष गर्नु भयो !

    आयोजित भेलामा जनवादी गायक जेबि टुहुरेले ..भेला भयौ है ल क्याम्पसमा
    बामपंथी एकताको संदेश सुनाउन.... .... भन्ने बोलको गीत सुनाउदै कार्यक्रमलाई अझ रोचक बनाएको थियो भने
    माओवादी केन्द्रका कुमार पौडेल र एमालेका शिव माया तुम्बाहाम्फेले मंतब्य राखेका थिए ।

    उक्त आयोजित भेलाबाट संघ तथा प्रदेश निर्बाचनका लागि तिन चरणको संयुक्त निर्बाचन परिचालन समिति
    गठन गरेको लिला दाहालले बताउनु भयो ।

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…