• शिवगञ्ज, १९ पुस । झापाको शिवगञ्जमा एक दिने निशुल्क आँखा शिविर बिहिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस उपशाखा शिवसताक्षीले आँखाका विरामीका लागि एक दिने आँखा शिविर आयोजना गरेको हो ।
    नगरका वडा नम्बर ४, ५ , ६ र ७ का स्थानिय सो शिविरवाट लाभान्वित भएका थिए । रेडक्रस उपशाखाका शिवसताक्षीका सभापति नारायण दाहालका अनुसार सिविरवाट ३१६ जनाले आँखाको परिक्षण गराएका थिए । ति मध्ये २० जनामा मोतिया विन्दुको संक्रमण देखिएकाले सल्य क्रियाका लागि मेचि आँखा अस्पताल लगिएको छ ।
    मेचि आँखा अस्पतालको प्राविधिक सहयोग रहेको सो सिवीर शिवसताक्षी वाणीज्य संघको सभाहलमा भएको थियो । १५ वर्ष देखि ९१ वर्ष उमेर पुगेका स्थानियले आँखाको पििरक्षण गरको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले वताए ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…